You are viewing the translated version of कृषि सुधार शुल्क.

Section 4
कृषि सुधार शुल्क
अनुसूची-१ को दफा १६ मा उल्लेख भएका मालवस्तु पैठारी हुँदा पैठारी मूल्यमा सोही दफामा उल्लिखित दरले कृषि सुधार शुल्क लगाइने र असुल गरिनेछ।
तर त्यस्ता मालवस्तुको पैठारी हुँदा भन्सार महसुल लाग्ने रहेछ भने त्यस्तो पैठारीमा कृषि सुधार शुल्क लाग्ने छैन।